You are viewing the translated version of नाम दर्ता गर्ने निकाय.
Rule 7
नाम दर्ता गर्ने निकाय
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा नाम दर्ता गर्ने, दर्ता भएको नाम दर्ता किताबबाट हटाउने र पुन: नाम दर्ता गर्ने काम देहायको निकायले गर्नेछ:-
(क) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धी कानून बनेका प्रदेशको हकमा त्यस्तो कानून बमोजिम अधिकार प्राप्त निकाय,
(ख) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धी कानून नबनेका प्रदेशको हकमा त्यस्तो कानून नबनेसम्मको लागि परिषद्।